२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा

युनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा

640
Shares

काठमाडौं – युनाइटेड अजोड इन्सुरेन्सले २० लाख ७३ हजार ४४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २८१ रुपैयाँ तोकेको छ ।

इच्छुक संस्थापक सेयरधनीले वैशाख २१ गतेबाट ३५ दिनभित्र युनाइटेड अजोड इन्सुरेन्सको प्रधान कार्यालय, सीटीसी महल काठमाडौं तथा नेपाल पुनर्बीमा कम्पनी थापाथली काठमाडौंमा व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij