२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआइसी नेपालले लाभांश वितरण नगर्ने

एलआइसी नेपालले लाभांश वितरण नगर्ने

775
Shares
काठमाडौं – लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । एलआइसी नेपालको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, बैठकले सोही बमोजिम स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ । एलआइसी नेपालले आर्थिक वर्ष २०७८–७९ मा पनि लाभांश दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij