२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

1.6K
Shares

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित निवेदन पेश गरिसक्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापकहरूबाट खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij