२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्स लाइफको जोरपाटी शाखाद्वारा मृत्यु दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफको जोरपाटी शाखाद्वारा मृत्यु दाबी भुक्तानी

1.2K
Shares

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको जोरपाटी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका बीमित मुकुन्द प्रसाद तिमल्सिनाको दुर्घटनाबाट असामाहिक निधन भएको थियो । कम्पनीले सोही अनुरुप धर्म पत्नी कल्पना तिमल्सिनालाई २६ लाख ८५ हजारको चेक हस्तान्तरण गरेको हो ।

बुधवार चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले उक्त रकम बराबर चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा वरिष्ठ
एजेन्सी म्यानेजर, शाखाको कर्मचारी तथा केन्द्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij