२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीमा प्राधिकरणको सञ्चालकमा नारायण रिसाल नियुक्त

बीमा प्राधिकरणको सञ्चालकमा नारायण रिसाल नियुक्त

1.8K
Shares

काठमाडौं – नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा सहसचिव नारायणप्रसाद रिसाल नियुक्त भएका छन्। अर्थ मन्त्रालयबाट प्रतिनिधि गर्दै रिसाल प्राधिकरणको सञ्चालकमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij