२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्टार माइक्रो इन्स्योरेन्सले लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

स्टार माइक्रो इन्स्योरेन्सले लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

715
Shares

काठमाडौं- स्टार माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेडले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले चैत २७ गतेबाट निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत चारदिने तालिम सञ्चालन गर्न लागेको हो।

कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाको सुविधालाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij