२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने

1.7K
Shares

काठमाडौं – स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधरणको लाडि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
फागुन ३ गते बसेको बैठकले आगामी वार्षिक साधारणसभामा आईपीओ निष्कासन ल्याउने प्रस्ताव गर्ने भएको छ । कम्पनीले फागुन २७ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा आर्थिक वर्ष २०७९८० को नाफा नोक्सान सम्बन्धी हिसाबका विषयमा छलफल हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij