२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा फागुन ११ गते

नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा फागुन ११ गते

730
Shares

काठमाडौँ – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम वार्षिक साधारण सभा फागुन ११ गतेका लागि बोलाएको छ ।सभा प्रधान कार्यालय महर्जन कम्प्लेक्स भरतपुर चितवनमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा समेत रहेको छ ।

सभाले कम्पनीको चुक्ता पूँजी ७५ करोडको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न सेयरधनीहरुसँग स्वीकृती लिने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij