२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन

एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन

690
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश पूयोजनका लागि बुक क्लोज गरेसँगै नेप्से कम्पनीको शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको ५.५० प्रतिशत बोनश शेयरयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको शेयर मुल्य ७८१ रुपैयाँ ९९ पैसा कायम भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मुल्य ८२५ रुपैयाँको आधारमा मुल्य समायोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij