२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

865
Shares

काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६१.३० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१८.९० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५६१.३० रुपैयाँलाई आधार मानेर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij