२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेलले लिए सपथ

ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेलले लिए सपथ

670
Shares

काठमाडौं – आज ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेललाई शपथ गराएका हुन् ।
उनी माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुन् । साथै, भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij