२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न अन्तिम दिन

आज यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न अन्तिम दिन

685
Shares

काठमाण्डौ – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल १०.८०१३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांस वितरण प्रयोजनका लागि कम्पनीले भोलि(माघ २२ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।

कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७९/८० १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ ।

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी फागुन ६ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij