२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

950
Shares

काठमाडौं – राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश रुपन्देहीका नवनियुक्त सञ्चालक लक्ष्मी प्रसाद श्रेष्ठले माघ २ गते अध्यक्ष दिनेश उपाध्यायमार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij