२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने

625
Shares

काठमाडौँ – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुष २९ गते बिहान बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले वित्तीय विवरण नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij