२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

795
Shares

काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ

इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसमेत उल्लेख गरी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा गैर संस्थापकलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij