२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सिइओमा भण्डारी नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सिइओमा भण्डारी नियुक्त

1.3K
Shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् ।पुस १६ गते सोमबार बसेको संचालक समितिको बैठकले उनलाई निमित्त सिइओको जिम्मेवारी प्रदान गरेको हो ।

सिइओ शंकर कुमार रायमाझीको सेवा अवधि सकिएपछि भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार दिइएको हो । रायमाझीको पुस ११ गते सेवा अवधि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij