२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफ इन्स्योरेन्सको लेखापरीक्षकमा एसएआर एशोसिएट्स नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको लेखापरीक्षकमा एसएआर एशोसिएट्स नियुक्त

770
Shares

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षक नियुक्त गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई गरिएको अनुरोधमा सो कार्यालयको पुस ५ गतेको पत्रबाट एसएआर एशोसिएट्सलाई नियुक्तीको लागि स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । सोही आधारमा कम्पनीले पुस ५ गतेबाट नै लागू हुनेगरी एसएआर एशोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij