२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाइफको संचालकमा संदीप अग्रवाल र सिताराम थापा नियुक्त

आइएमई लाइफको संचालकमा संदीप अग्रवाल र सिताराम थापा नियुक्त

980
Shares

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा सिताराम थापा र संदीप अग्रवाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस ४ गते बसेको बैठकको निर्णयले उनीहरुलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिमा संस्थापक समुह तर्फबाट प्रतिनिधित्व गर्ने साविकको आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेसँगै रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि उनीहरुलाई नियुक्त गरेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij