काठमाडौं– नेको इन्स्योरेन्स लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
मंसिर १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। सो निर्णय स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij