२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त

715
Shares

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्सले रिक्त रहेको सञ्चालक पदमा मिजास भट्टचनलाई नियुक्त गरेको छ ।

कम्पनीले साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा संस्थापक सेयरधनीको तर्फबाट भट्टचनलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij