२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे सेक्युरिटिजमा रोजगारीको अवसर

माछापुच्छ्रे सेक्युरिटिजमा रोजगारीको अवसर

1.3K
Shares

काठमाडौं – माछापुच्छ्रे सेक्युरिटिजले रिक्त रहेका विभिन्न पदहरुका लागि कर्मचारी माग गरेकाे छ । माछापुच्छ्रे बैकले संचालन गरेको माछापुच्छ्रे सेक्युरिटिजले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको हाे ।

संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले अकाउन्ट डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, शेयर डिपार्टमेन्ट लगायतका विभिन्न विभागहरुमा ठुलो संख्यामा आवश्यक कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेभसाईट मार्फत आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij