२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत

नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत चएको छ । आइतबार साविकको आदर्श लघुवित्तको सेयर सूचीकृत गरेको हो ।

नेप्सले साविकको आदर्श लघुवित्तको २ लाख ४८ हजार ४ सय कित्ता सेयर सूचीकृत गरेको छ । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन बाकी सेयर आज नेप्सेले सूचीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij