२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिथिला लघुवित्तमा रोजगारीको अवसर

मिथिला लघुवित्तमा रोजगारीको अवसर

1.4K
Shares

काठमाडौं- मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । लिमिटेडले वरिष्ठ सहायक पदमा १ जना कर्मचारी मागेको हो । संस्थाले धनुषामा रहेको केन्द्रिय कार्यालयको आन्तरिक लेखा परिक्षण विभागको लागि कर्मचारी मागेको छ ।

इच्छुकले संस्थाको इमेल ठेगाना तथा संस्थाको केन्द्रिय कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij