२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ३२.३० अंकको वृद्धि

नेप्सेमा ३२.३० अंकको वृद्धि

745
Shares

काठमाडौं – साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से ३२.३० अंकले बढेर एक हजार ८ सय ७७ दशमलब ३२ विन्दुमा बन्द भएको हो । बुधबार २३.३९ अंकले बढेर एक हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको थियो ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij