२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता

1.4K
Shares

काठमाडौं- लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।

यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij