काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्सले कम्पनी सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई दिएको छ । साउन १ गते बसेको सञ्चालक समितिको बैठकले आइतवारदेखि नै लागू हुने गरी सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत अधिकारीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij