काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रोग्रेशिभ फाइनान्सको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा प्रोग्रेशिभ फाइनान्सको ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई शेयर वितरण गरेको ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij