२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा इन्स्योरेन्सकाे २१ प्रतिशत लाभांस बीमा समितिबाट स्वीकृत

सगरमाथा इन्स्योरेन्सकाे २१ प्रतिशत लाभांस बीमा समितिबाट स्वीकृत

3.3K
Shares

काठमाडौं- सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफा पछि २० प्रतिशत बोनस र कर प्रयोजन सहित १.०५ प्रतिशत नगद लाभांस दिने भएको छ।
कम्पनीको प्रस्ताव बीमा समितीबाट स्वीकृत भइसकेको छ भने आगामी साधारण सभामा यो प्रस्ताव लैजाने भएको छ। कम्पनीले २८ वैशाखको लागि साधारण सभाको मिति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij