२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत ६ गते हुने

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत ६ गते हुने

3.5K
Shares

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत ६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ९ गतेको सञ्चालक समितिको बैठकले विहान १० बजे होटल रेडीसन, लाजिम्पाट, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको सुचनामा अन्य विवरण भने उपलब्ध छैन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij