२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

2.2K
Shares

काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९।५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०।४७ प्रतिशत नगद लाभांश रहेको छ।
माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij