२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डमा दुई हाइड्रोपावरले आईपीओ निष्काशनका लागि दिए निवेदन

धितोपत्र बोर्डमा दुई हाइड्रोपावरले आईपीओ निष्काशनका लागि दिए निवेदन

715
Shares

काठमाडौं – पछिल्लो समय सुपरमाई हाइड्रोपावर लिमिटेड र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा १० करोड बराबरको १० लाख कित्ता र साञ्जेन जलविद्युतले ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन लागि मंसिर २० गते निवेदन दिएका हुन ।

सुपरमाई हाइड्रोपारको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र साञ्जेन जलविद्युतको आईपीओ विक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij