२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा १० लाख ५६ हजार कित्ता शेयर सूचीकृत

नेप्सेमा १० लाख ५६ हजार कित्ता शेयर सूचीकृत

2.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार अनुसार प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij