काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा २७ लाख ३ हजार ४ सय १३.९६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ८.८ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij