काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले माग गरेको मार्केटिङ एक्जुकेटीभ पदका लागी कम्तीमा स्नातक तथा स्नाकोत्तरको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij