काठमाडौं – नेपाल इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ९ लाख २० हजार २५०.७९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)