२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट

सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट

1.8K
Shares

काठमाडौं -सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा  आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त गरिएको छ ।
संस्थाले एक सुचना प्रकाशन गर्दै संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिएको छ ।
अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij