काठमाडौं– समृद्धि फाइनान्सलाई नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। बोर्डले समृद्धिलाई २०० प्रतिशत हकप्रद जारी गर्नका लागि अनुमति दिएको हो।
हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रुपैयाँ छ। बोर्डको यो अनुमतिसँगै कम्पनीका लागि ३६ करोड रुपैयाँसम्म पुँजी संकलन गर्नसक्ने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij