२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा

नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा

1.4K
Shares

काठमाडौं – नेसनल लाइफ इन्सुरेन्स कम्पनीले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को १७.५% लाभांश घोषणा गरेको हो । यसले १५% नगद लाभांश र २.५% बोनस सेयर दिन लागेको हो ।

नेसनल लाइफको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो । हाल नेसनल लाइफको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको छ । २.५% बोनस वितरणपछि पुँजी ३ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij