२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशन सम्झौता

नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशन सम्झौता

1.3K
Shares

काठमाडौं – नागरिक लगानी कोषले हकप्रद शेयर जारी गर्ने भएको छ। १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१:०.८२८४) अनुपातले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको हो।

प्रति शेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख‍ ९२ हजार ५९२ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो। यसबाट १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको कोषले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij