काठमाडौं– एसियन लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी होमबहादुर श्रेष्ठले पाएका छन्। राजशेकुमार श्रेष्ठको कार्यकाल पुरा भएर २० गते विदा भएपछि सञ्चालक समितिले श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएको हो।
श्रेष्ठ कम्पनीमा नायव प्रमुख कार्यकारीको रुपमा कार्यरत थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij