काठमाडौं – समीट लघुवित्तको २१ दशमलव १० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले उक्त बोनस शेयर वापतको ४ लाख ४३ हजार कित्ता शेयर सूचीकृत गराएको हो । शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि उक्र शेयर खरिद विक्री गर्न सकिने व्यवस्था छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij