२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड

एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड

1.4K
Shares

काठमाडौं – वल्ड मार्केटिङ कङगेस्रले काठमाण्डौंमा आयोजित गरेको एक कार्यक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लाई नेपाल वेष्ट ब्राण्ड लिडरसीप अवार्ड २०१९ बाट सम्मान गरेको छ ।

गत वर्ष पनि यस कम्पनीलाई यो अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मान ग्रहण गर्दै जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै एक परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उदाहरणीय सेवा तथा सर्वाधिक प्रतिफल दिन सफल भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij