काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।
शरण रेग्मीलाई लिमिटेडको संचालक समितिले मिति मङ्गलबारदेखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको हो।
रेग्मीसँग स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्य गरेको अनुभव छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij