२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेको इन्स्योरेन्सको आयोजनामा फुटसल प्रतियोगिता हुँदै

नेको इन्स्योरेन्सको आयोजनामा फुटसल प्रतियोगिता हुँदै

1.2K
Shares

काठमाडौँ – नेको इन्स्योरेन्सले फूटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । इन्स्योरेन्सले बीमाबारे जनचेतना फैलाउने उद्देश्यका साथ बैंक तथा वित्तिय संस्थाका कर्मचारीसँग उक्त कार्यक्रम गर्न लागेको जनाएको छ ।

इन्स्योरेन्सले कात्तिक २३ गते भोली शनिवारका दिन धन्यन्तरी फुटसलमा “नेको फूटसल प्रतियोगिता”, चौथो संस्करण २०७६’ को आयोजना गर्ने जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तिय संस्थाका २० टिम सहभागी हुने नेकोले जनाएको छ । उक्त फूटसल प्रतियोगिताको मुख्य प्रायोजक रिगो सफ्टवेयर कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij