२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाईटेड इन्स्योरेन्सद्धारा बीमाको रकम भुक्तानी

युनाईटेड इन्स्योरेन्सद्धारा बीमाको रकम भुक्तानी

710
Shares

काठमाडौं-युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक ग्राहकका हकदारलाई बीमा रकम हस्तान्तरण गरेको छ । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा मृत्यु भएकी सुनिता उपाध्यायका हकवाला पिता रामलखन उपाध्यायले बीमा रकम दावी भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । कम्पनिको नियमानुसार लामलखनलाई पाँच लाख रुपैयाँ बराबरको चेक अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij