२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति लाईफ इन्स्योरेन्सको जारी बीमालेखहरुको नविकरण शुल्क भुक्तानी अब इसेवाबाट

ज्योति लाईफ इन्स्योरेन्सको जारी बीमालेखहरुको नविकरण शुल्क भुक्तानी अब इसेवाबाट

920
Shares

काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाउन इसेवासँग सम्झौता गरेको छ ।

आफ्नो सेवालाई अझ प्रभावकारी तथा सहज बनाउन इसेवासँग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु भएको छ ।
जसबाट ज्योति लाईफका बिमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा बिमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij