२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

1.6K
Shares

काठमाडौं – रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले सानिमा क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता प्राथमिक सेयर निष्काशनका लागि सानिमालाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।
विक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतापत्रमा रिलायन्सका सीईओ प्रवीण रमण पराजुली र सानिमाका सीईओ मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij