२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंकबिच सम्झौता

प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंकबिच सम्झौता

1.1K
Shares

काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबिच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र तथा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात उक्त बैंकका ग्राहकहरुले सजिलै र सरल रुपमा वीमा सेवा पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij