काठमाडाैं- ज्योति लाईफ इन्स्योरेन्स कमम्पनीको अध्यक्षमा नन्दकिशोर शर्मा नियुक्त भएका छन्।
कम्पनीको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। कार्य व्यस्तताका कारण पशुपति मुरारकाले दिएको राजिनामा पछि उनलाई नियुक्त गरिएको कम्पनीको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij