२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एसियन लाइफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच सम्झौता

एसियन लाइफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच सम्झौता

2.1K
Shares

काठमाडौं- लक्ष्मी बैंकबाट एसियन लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । दुई कम्पनीबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र लक्ष्मी बैंंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि लक्ष्मी बैंकका १ सय १ वटा शाखाबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएको जीवन बीमा योजना खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij